भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने
nepaltvonline.com · Sat Sep 12 12:57:14 GMT 2026

काठमाडौँ -: रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ ।
आन्तरिक राजस्व विभागका महानिर्देशक डा भीष्मकुमार भुसालले भदौ महिनाको पुरस्कार घोषणा यही असोज १ गते गरिने जानकारी दिनुभयो । करदातालाई बिल लिन र कर तिर्ने प्रणालीमा अभ्यस्त गराउन नयाँ आर्थिक वर्षको बजेटमार्फत उक्त उपहार कार्यक्रम घोषणा गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)