चन्द्रमामा बसोबास गर्ने नासाको योजनामा के छ ?
baahrakhari.com · Wed May 27 18:22:00 GMT 2026

काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा स्थायी रूपमा बसोबास को योजना अघि सारेको छ ।
मानिसले चन्द्रमामा अन्तिमपटक पाइला टेकेको ५० वर्षभन्दा बढी समयपछि नासाले त्यहाँ स्थायी रूपमा बसोबास गर्ने योजनासहित पुनः फर्कने तयारीमा जुटेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)