शिक्षामन्त्री पोखरेलको स्पष्टीकरण: दुई व्यक्तिले हल्ला गरेपछि कार्यक्रमबाट बाहिरियौं
nepallive.com · Sat Sep 12 13:19:11 GMT 2026

काठमाडौं– शिक्षामन्त्री सस्मित पोखरेलले सिरहामा आयोजित अन्तरक्रिया कार्यक्रमबाट आफूहरू बाहिरिनुको कारण दुई व्यक्तिले हल्ला गरेर कार्यक्रम प्रभावित पार्ने अवस्था सिर्जना गर्नु रहेको बताएका छन्।
राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि मधेश प्रदेशका विभिन्न जिल्लामा सुझाव संकलन गरिरहेका पोखरेलले घटनाको छोटो भिडियो क्लिप काटेर भ्रम फैलाउने प्रयास भएको दाबी गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)