कर्णालीलाई हराउँदै अन्नपूर्णले जित्यो एनभीएल
nepallive.com · Sat Sep 12 13:31:13 GMT 2026
काठमाडौं– अन्नपूर्ण स्पाइकर किङ्सले पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभीएल) को उपाधि जितेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार सम्पन्न खेलमा अन्नपूर्णले कर्णाली शिवराजले ३–० को सोझो सेटमा पराजित गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)