राप्ती नदीमा निर्माणाधीन पुलको ७५ प्रतिशत काम पूरा
nepalnews.com · Sat Jun 27 07:07:52 GMT 2026
बाँके। बाँकेको डुडुवा र राप्तीसोनारी गाउँपालिका जोड्ने राप्ती नदीमाथि निर्माणाधीन पक्की पुलको ७५ प्रतिशत काम सकिएको छ।
पुलका हालसम्म भौतिक र वित्तीय दुवैतर्फ करिब ७५ प्रतिशत प्रगति भएको हुलाकी राजमार्ग निर्देशनालय आयोजना कार्यालय नेपालगन्जले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)