१४ दिनदेखि अवरुद्ध पृथ्वी राजमार्ग भदौ मसान्तभित्रै खुलाउने तयारी
nepalpress.com · Sat Sep 12 13:37:55 GMT 2026

काठमाडाैँ । भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीले नदी किनारस्थित सडकको तल्लो भाग कटान गरेपछि १४ दिनदेखि अवरुद्ध पृथ्वी राजमार्ग भदौ मसान्तभित्रै सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
काठमाडौँ जोड्ने प्रमुख लाइफलाइन मानिने पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा भदौ १४ गते त्रिशूलीले सडकको बेस नै कटान गरेपछि करिब एक सय मिटर सडक भासिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)