अन्नपूर्ण एनभीएलकाे च्याम्पियन
baahrakhari.com · Sat Sep 12 13:40:11 GMT 2026
काठमाडौं । कर्णाली शिवराजलाई साेझाे सेटमा हराउँदै अन्नपूर्ण स्पाइकर किंग्स नेपाल भलिबल लिग(एनभीएल) काे च्याम्पियन बनेकाे छ ।
शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप) कभर्डहलमा सम्पन्न पहिलाे संस्करणकाे फाइनल अन्नपूर्णले २५-१५, २५-२०, २५-१८ले आफ्नो पक्षमा पार्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)