भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी
khabarhub.com · Sat Sep 12 13:44:18 GMT 2026

काठमाडौं
– नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा विद्युत् गृहमा फसेकाको उद्धारलाई प्राथमिकतामा राखी खोजी गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)