नर्भिकले ४२ दशमलव १०५ प्रतिशत लाभांश वितरण गर्ने
ratopati.com · Sat Sep 12 13:47:24 GMT 2026

काठमाडौँ । नर्भिक इन्टरनेसनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले ४२ दशमलव १०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
नर्भिकको भदौ २६ गते शुक्रबार आयोजित छैटौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट २० प्रतिशत बोनस सेयर तथा २२ दशमलव १०५ प्रतिशत नगद लाभांश (कर प्रयोजन समेत) वितरण गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)