धनकुटा उद्योग वाणिज्य संघको पदभार ग्रहण
gorkhapatraonline.com · Sat Sep 12 14:08:37 GMT 2026

धनकुटा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र कार्यसमिति सदस्यले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । गत ६ गते सम्पन्न संघको निर्वाचनबाट निर्वाचित भएका अध्यक्षसहितका पदाधिकारी तथा सदस्यहरूले पदभार ग्रहण गरेका हुन् ।
निर्वाचन आयुक्त विकास प्रधानले नवनिर्वाचित पधादिकारीहरूलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)