रहेनन् वरिष्ठ पत्रकार युवराज गौतम, आइतवार अन्त्येष्टि
kalakarmi.com · Sat Sep 12 14:13:50 GMT 2026

काठमाडौं- गोरखापत्र दैनिकका पूर्व सम्पादक, वरिष्ठ पत्रकार तथा लेखक युवराज गौतमको निधन भएको छ । ६६ वर्षीय पत्रकार गौतमको
शनिवार बिहान काठमाडौंमा निधन भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)