दुग्ध विकास संस्थानको कार्यालयबाट सीआईबीद्वारा कागजात नियन्त्रण
deshsanchar.com · Wed May 27 14:09:10 GMT 2026

काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी)को लैनचौरस्थित केन्द्रीय कार्यालयमा छापा मारी महत्त्वपूर्ण कागजातहरू नियन्त्रणमा लिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)