अघि बढ्यो नासाको चन्द्र आधार योजना
deshsanchar.com · Wed May 27 16:47:38 GMT 2026

नासाले आर्टेमिस–२ को ऐतिहासिक चन्द्र उडान अघि नै चन्द्रमामा आधार निर्माणका लागि आवश्यक ल्यान्डर, रोभर र ड्रोनहरूको पहिलो चरणको योजना सार्वजनिक गर्दै चार अमेरिकी कम्पनीलाई सयौँ करोड डलरका ठेक्का प्रदान गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)