अझै धराप, धेरै सखापः यसबाट के सिक्ने पाठ ?
janaaastha.com

भदौ १० गते बिहान रसुवाको भोटेकोशी हुँदै आएको विनाशकारी बाढीका कारण देश आहत र शोकमा छ । बिहान एकाएक आएको बाढीले बस्ती सखाप पारेको छ । बिहानसम्म चहलपहल भएको ठाउँमा बाढीले ल्याएको माटोको लेदो मात्र बाँकी छ । हिमताल फुटेर भोटेकोशी हुँदै आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र चितवनसम्म क्षति पुगेको छ । रसुवागढीको दृश्य चन्द्रमाको ढुंगा र बजारजस्तै देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)