कटिया हाउस इनडोर सुपर लिगको दोस्रो संस्करण फाइनलमा पोखरा वारियर्स र बुटवल एम्पायर भिड्ने
neplays.com · Sat Sep 12 14:28:00 GMT 2026
काठमाडौं । कटिया हाउसको प्रस्तुति तथा एक्सट्रिम इनर्जी ड्रिंकको सह-प्रयोजनमा सञ्चालित 'इनडोर सुपर लिग' सिजन-२ अन्तर्गत छैटौँ दिनका क्वालिफायर-१, एलिमिनेटर र क्वालिफायर-२ का प्रतिस्पर्धात्मक खेलहरू सम्पन्न भएका छन्।
दिनको पहिलो खेल (क्वालिफायर-१) मा पोखरा वारियर्सले काठमाडौँ कैलाश किंग्सलाई पराजित गर्दै सिधै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो। उक्त खेलमा उत्कृष्ट प्रदर्शन गर्दै दिपेश श्रेष्ठ 'प्लेयर अफ द म्याच' घोषित भए।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)