विवादास्पद अभिव्यक्ति दिएकाे भन्दै समातिए राष्ट्रिय जागरण अभियान संयाेजक परियार
sutranews.com · Sat Sep 12 14:28:07 GMT 2026

काठमाडौं । राष्ट्रिय जागरण अभियानका संयोजक जनक परियार गिरफ्तार भएका छन् । शनिबार दिउँसो संवाद डबलीमा समसामयीक राजनीतिक विषयमा कार्यक्रम सम्पन्न गरिसकेपछि साँझा ५ः४५ बजे डबली प्राणङगण अनामनगरबाट प्रहरी परिसर भद्रकालीबाट आएको टोलिले गिरफ्तार गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)