पहिलो संस्करणको नेपाल भलिबल लिगको उपाधि अन्नपूर्ण स्पाइकर किंग्सलाई
annapurnapost.com · Sat Sep 12 14:16:43 GMT 2026
काठमाडौं :
नेपाल भलिबल लिग (एनभिएल) को उपाधि अन्नपूर्ण स्पाइकर किंग्सले जितेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको फाइनल खेलमा अन्नपूर्ण स्पाइकर किंग्सले कर्णाली शिवराजलाई ३-० को सोझो सेटमा पराजित गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)