सुरक्षाकर्मीको सहयोगमा बाहिरिएका थिए शिक्षामन्त्री पोखरेल
ratopati.com · Sat Sep 12 14:30:27 GMT 2026

सिरहा । सिरहाको औरही गाउँपालिकाले आयोजना गरेको पाठ्यक्रमका लागि सुझाव संकलन कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल सहभागी भएका बेला विवाद भएको छ ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी भएका मन्त्री पोखरेलले सम्बोधन गरिरहेका बेला विवाद सिर्जना भएको हो । कार्यक्रममा मन्त्री पोखरेलसहित प्रतिनिधिसभा सदस्य शिव यादव, पुरुषोत्तम यादव, जिल्ला समन्वय समिति सिरहाका सभापति दिनेश महतो, गाउँपालिकाका जनप्रतिनिधि, शिक्षक लगायतको सहभागिता थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)