मंगलापुर बचत तथा ऋण सहकारीद्वारा ६ विद्यार्थीलाई छात्रवृत्ति, २८ हजार बराबरको शैक्षिक सामग्री वितरण
ajakoartha.com · Sat Jun 20 15:24:00 GMT 2026

चितवन– मंगलापुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले श्री सूर्य ज्योति माध्यमिक विद्यालय, मध्यनेपाल–१ निबुवाटारीका ६ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कल्पना बस्नेतको अध्यक्षतामा आयोजित कार्यक्रममा विद्यालयमा अध्ययनरत ६ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो । विद्यालय स्थापना भएको समय देखि पहिलो पटक ६ जना विद्यार्थीहरूले पूर्ण छात्रवृत्तिको अवसर पाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)