नेतन्याहूको कपाल र मेकअपमा सात वर्षमा झण्डै ४ करोड रुपैयाँ सरकारी खर्च
aarthiknews.com

काठमाडौं । इजरायलका प्रधानमन्त्रीको कपाल सजाउने तथा मेकअपमा सन् २०१९ देखि अगस्ट २०२६ सम्म करिब ४ लाख ७० हजार अमेरिकी डलर (झण्डै ४ करोड रुपैयाँ) सरकारी रकम खर्च भएको खुलासा भएको छ।
सूचनाको हक (आरटीआई) अन्तर्गत सार्वजनिक गरिएको सरकारी अभिलेखबाट उक्त तथ्य बाहिर आएको हो। वकिल यारा शालितले सन् २०२५ को डिसेम्बरमा प्रधानमन्त्री कार्यालयसँग कपाल र मेकअपमा भएको सरकारी खर्चको विवरण मागेकी थिइन्। त्यसपछि विभिन्न वर्ष र महिनाको खर्च विवरण सार्वजनिक गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)