बाढीले बगाएर ल्याएको गरगहना आफूसँग राखेको आरोपमा धादिङबाट एक जना पक्राउ
ukeraa.com

धादिङ : भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीले बगाएर ल्याएका गरगहना आफूसँग राखेको आरोपमा प्रहरीले धादिङबाट एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार गजुरी गाउँपालिका-६ बन्छेटारका अन्दाजी ३५ वर्षीय रामबहादुर तामाङलाई गरगहनासहित नियन्त्रणमा लिइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)