नर्भिक इन्टरनेसनल हस्पिटलले मुनाफाबाट ४२.१०% लाभांश वितरण गर्ने
kathmandupati.com · Sat Sep 12 14:47:24 GMT 2026

काठमाण्डु – नर्भिक इन्टरनेसनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट कुल ४२.१०% प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
हस्पिटलको छैटौं वार्षिक साधारणसभाले २०% बोनस शेयर र २२.१०% प्रतिशत नगद लाभांश (कर प्रयोजनसमेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)