‘न सास भेट्यो, न लास’
himalpress.com · Sat Sep 12 14:53:55 GMT 2026

काठमाडौँ- जुम्लाको गुठीचौर गाउँपालिका–१ चोथ्राका सर्पसिंह महतारा २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा श्रमिकका रूपमा कार्यरत आफ्ना दुई जना भाइहरूको खोजीका लागि ११ दिनसम्म धुन्चे आसपासमा भौतारिरहे।
उनी भदौ १३ गते नुवाकोटको त्रिशूलीबाट हिँडेर आफ्ना भाइहरूको खोजीका लागि रसुवाको सदरमुकाम धुन्चे पुगे।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)