शिक्षा सुधारको अभियान रोकिँदैन : शिक्षामन्त्री पोखरेल
lokaantar.com

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि मधेश प्रदेशमा भइरहेको सुझाव संकलन कार्यक्रमलाई प्रभावित पार्ने गरी घटनाको सन्दर्भ तोडमोड गरेर भ्रामक प्रचार गरिएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै मन्त्री पोखरेलले कुनै पनि भ्रम वा भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोक्न नसक्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)