तराईमा ‘रिफिल’ गरेर काठमाडौं ल्याइँदै ग्यास सिलिन्डर
barnanmedia.com · Sat Sep 12 15:03:44 GMT 2026

कृष्णभीरको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि तराई-मधेशमा ग्यास सिलिन्डर ‘रिफिल’ गरे काठमाडौं ल्याउन थालिएको छ।
पछिल्लो पाँच दिनयता तराईमा ‘रिफिल’ गरेर ग्यास सिलिन्डर ल्याउन थालिएको नेपाल आयल निगमले जनाएको छ। कृष्णभीरको पहिरोका कारण सिधै काठमाडौं ग्यास ल्याउन सकिएको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)