काठमाडौंमा अध्ययनरत सीमान्तकृत समुदायका ३ सय विद्यार्थीलाई विद्युतीय चुलो दिइने
ekantipur.com · Sat Sep 12 15:16:13 GMT 2026

काठमाडौंमा अध्ययनरत सीमान्तकृत समुदायका ३ सय विद्यार्थीलाई विद्युतीय चुलो दिइने
एलपी ग्यासको निर्भरता घटाउँदै स्वच्छ ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्ने नीतिअनुरूप केन्द्रले उपत्यकामा डेरा गरी अध्ययनरत सीमान्तकृत समुदायका ३ सय जना विद्यार्थीहरूलाई लक्षित गर्दै आवेदन आह्वान गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)