बंगलादेशमा हिन्दूहरूको विरोध, लगाए जय श्री रामको नारा, ७२ घण्टे अल्टिमेटम
hamrakura.com · Sat Jun 20 00:00:00 GMT 2026
ढाका । बंगलादेशको राजधानी ढाकामा हजारौँ हिन्दूहरू सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका छन् । शुक्रबार राति भगवान् रामको मूर्ति निर्माण गर्ने परियोजना रोकिएकोमा आक्रोशित हिन्दू समुदायका सदस्यहरूले हातमा मशाल लिएर मार्च गरेका हुन् ।
बंगलादेशको उत्तरी गैबन्धा जिल्लाको पलाशबारी क्षेत्रमा मन्दिर परियोजनाको क्रममा अतिवादीहरूले भगवान रामको छविलाई अपवित्र पारेको र जबरजस्ती निर्माण कार्य रोकेको प्रदर्शनकारीहरूको आरोप छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)