बेत्रावती जोड्न भारतबाट आयो ७० मिटरको बेलिब्रिज
nepalviews.com · Sat Sep 12 15:22:06 GMT 2026

हेटौँडा । भारत सरकारले भोटेकोसी–त्रिशूली बाढीबाट प्रभावित बेत्रावती क्षेत्रको सडक सम्पर्क पुनःस्थापना गर्न ७० मिटर लामो बेलिब्रिज निर्माणका सामग्री नेपाललाई हस्तान्तरण गरेको छ ।
भारतबाट ल्याइएको बेलिब्रिजका सामग्रीको पहिलो खेप शनिबार हेटौँडास्थित सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)