ब्रिक्सको तेस्रो ‘स्वर्णिम दशक’ सुरु गर्न चीन तयार
janaaastha.com

चिनियाँ राष्ट्रपति सी चिनफिङले ब्रिक्स संयन्त्र विश्वका उदीयमान बजार तथा विकासशील मुलुकबीच सहकार्यको सबैभन्दा प्रभावशाली मञ्च बनेको बताएका छन्। भारतको राजधानी नयाँ दिल्लीमा शनिबार आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो सत्रलाई सम्बोधन गर्दै सीले ब्रिक्स सहकार्यको दुई दशक पूरा भएको उल्लेख गर्दै पछिल्लो २० वर्षमा यसको निरन्तर विस्तार र विकास भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)