एसीसी प्रिमियर कपको उपाधि भिडन्त जारी, यूएईविरुद्ध नेपाल टस जितेर ब्याटिङमा
hamrakura.com · Sat Sep 12 00:00:00 GMT 2026
काठमाडौँ । मलेसियामा जारी एसीसी प्रिमियर कप २०२६ को उपाधिका लागि अहिले फाइनल खेल भइरहेको छ । उपाधिका लागि नेपाल र यूएई भिडिरहेका छन् ।
खेलमा टस जितेर नेपालले पहिले ब्याटिङ गरिरहेको छ । सेमिफाइनलमा ओमानमाथि ८७ रनको सनसनीपूर्ण जित हासिल गर्दै नेपाल फाइनलमा पुगेको हो । कमजोर ब्याटिङ गरेको नेपालले सनसनीपूर्ण बलिङ गरेसँगै शानदार जित हासिल गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४५ ओभर ४ बलमात्र क्रिजमा टिकेर १४७ रन बनाउन सक्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)