एसीसी प्रिमियर कपको फाइनलमा यूएईविरुद्ध नेपाल उच्च योगफलतर्फ, आसिफको शतक
hamrakura.com · Sat Sep 12 00:00:00 GMT 2026
काठमाडौँ । मलेसियामा जारी एसीसी प्रिमियर कप २०२६ को उपाधिका लागि अहिले फाइनल खेल भइरहेको छ । उपाधिका लागि नेपाल र यूएई भिडिरहेका छन् ।
खेलमा टस जितेर नेपालले पहिले ब्याटिङ गरिरहेको छ । नेपाल उच्च योगफलतर्फ अगाडि बढिरहेको छ । नेपालले ३७ ओभरमै दुई सय रनको आँकडा पार गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)