डिजिटल युगको उपहारः जोडियो विश्व, गुम्यो सम्बन्ध र संवेदना
hamrakura.com · Sat Sep 12 00:00:00 GMT 2026

मानिस संसारकै सबैभन्दा चेतनशील प्राणी हो । मानिसमा सोच्ने,सही र गलत छुट्याउने, तर्क गर्ने जस्ता उच्च बौद्धिक क्षमता हुन्छन् । मानिसमा दया,माया,करुणा,नैतिकता जस्ता भावनाहरू हुन्छन्।
मानिस आफ्नो व्यक्तिगत स्वार्थभन्दा पनि माथि उठेर अरुको सेवा वा परोपकार पनि गर्नसक्छ।मानिसले भाषा,लिपि,सङ्केत आदि प्रयोग गरेर विचार विनिमय गर्नसक्छ । मानिसले आफैँले नै समाज,नियम,कानुन,धर्म,संस्कृति र प्रविधिको विकास गरेर सभ्यताको निर्माण गर्नसक्छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)