राष्ट्रिय एकता दलको आयोजनामा 'हिन्दू नारी र तीजको महत्व' कार्यक्रम [तस्बिरहरू]
hamrakura.com · Sat Sep 12 00:00:00 GMT 2026

काठमाडौँ । राष्ट्रिय एकता दल महिला विभागको आयोजनामा काठमाडौँमा "हिन्दू नारी र तीजको महत्व" विषयक विशेष अन्तरक्रिया तथा विचार गोष्ठी कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रम महिला विभागकी प्रभारी एवं पाथीभरा माताको रूपमा परिचित पुस्ता देवी तामाङको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय एकता दलका केन्द्रीय अध्यक्ष विनय यादव तथा विशिष्ट अतिथिका रूपमा सन्त मेघानन्द गिरी जी महाराजको उपस्थिति रहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)