घृणा फैलाउने कार्यमा संलग्न व्यक्ति फेरि समातिए
lokaantar.com

सामाजिक सञ्जालमार्फत घृणा तथा द्वेष फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा एक युवकलाई प्रहरीले फेरि पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार रुकुम पश्चिमको आठविसकोट नगरपालिका–१२ सेयनी बार्कु घर भई काठमाडौंको टोखा नगरपालिका–८ बानियाटार बस्दै आएका २७ वर्षीय जनक परियारलाई पक्राउ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)