रास्वपाको महाधिवेशनपछि राज्य सञ्चालनमा भद्रगोल हुने अवस्थालाई स्वीकार्न सकिन्नँ : मिश्र
nagariknews.nagariknetwork.com · Sat Jun 27 06:51:02 GMT 2026

रविन्द्र मिश्रले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनपछि राज्य सञ्चालनमा भद्रगोल हुने अवस्थालाई स्वीकार्य नहुने बताएका छन्। उनले राज्य सञ्चालन प्रक्रियामा पटक–पटक गल्ती गर्दै शिक्षा लिएर अर्को पटक सुधार गर्ने छुट नहुने बताएका छन्।
सामाजिक सञ्जालमा लेख्दै मिश्रले असाधारण रूपमा उदाएको राजनीतिक शक्ति र झण्डै दुई तिहाइ जनमतको आधारमा नेतृत्वमा पुगेको रास्वपा अहिले स्पष्ट र औपचारिक रूपमा ‘प्रचण्डवादी’ दिशामा गएको समेत बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)