सुरक्षा निकायविरुद्ध घृणा फैलाएको आरोपमा जनक परियार पक्राउ
ratopati.com · Sat Sep 12 15:35:44 GMT 2026

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले सामाजिक सञ्जालमार्फत सुरक्षा निकाय र राष्ट्रसेवक कर्मचारीविरुद्ध घृणा र द्वेष फैलाउने कार्यमा संलग्न जनक परियारलाई पुनः पक्राउ गरेको छ ।
रुकुम पश्चिमको आठविसकोट नगरपालिका–१२, सेयनी बार्कु घर भई हाल काठमाडौँको टोखा नगरपालिका–८, बानियाटार बस्ने २७ वर्षीय परियारलाई प्रहरीले शनिबार साँझ पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)