बाढी प्रभावितलाई चेम्बरको राहत सामग्री सहयोग
ekantipur.com · Sat Sep 12 15:44:08 GMT 2026

बाढी प्रभावितलाई चेम्बरको राहत सामग्री सहयोग
राहत सामग्रीमा बिस्कुट, स्यानिटरी प्याड, ब्ल्यांकेट, तन्ना, साना बालबालिकाका जुत्ता लगायतका अत्यावश्यक सरसामान रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)