फुट्यो देउवा समूह, गगनतिर उभिए पूर्णबहादुर
sutranews.com · Sat Sep 12 15:54:08 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कानिकट एक समूह संस्थापन पक्षले आयोजना गर्ने पार्टीको १५ औं महाधिवेशनमा सहभागी हुने भएको छ । सभापति गगन थापाले खड्का समूहले पार्टी एकताका लागि अघि सारेका ८ बुँदे माग सम्बोधन गर्न तयार भएपछि उक्त समूह महाधिवेशनमा सहभागी हुन सहमत भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)