नेदरल्याण्ड्स र स्विडेन भिड्दै, अघिल्लो चरणको समीकरणका लागि दुवैलाई जितको दबाब
ratopati.com · Sat Jun 20 16:50:46 GMT 2026
काठमाडौँ । फिफा विश्वकप २०२६ को समूह ‘एफ’ अन्तर्गत आज राति नेदरल्याण्ड्स र स्विडेनबिच प्रतिस्पर्धा हुँदैछ । अमेरिकाको ह्युस्टन स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार शनिबार राति १०ः४५ बजे सुरु हुनेछ ।
समूह चरणको यो दोस्रो खेल दुवै टोलीका लागि अघिल्लो चरण (नकआउट) को यात्रा तय गर्न निकै महत्त्वपूर्ण मानिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)