अन्नपूर्णका उरानबयार एनभीएलका सर्वोत्कृष्ट खेलाडी
onlinekhabar.com · Sat Sep 12 16:01:20 GMT 2026
२७ भदौ, काठमाडौं । एक्सट्रिन इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणमा च्याम्पियन अन्नपूर्ण स्पाइकर किंग्सका उरानबयार मुनखबयार सर्वोत्कृष्ट खेलाडी (एमभीपी) घोषित भएका छन् ।
उरानबयारले एमभीपीसँगै एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । प्रतियोगिताका उत्कृष्ट सातै व्यक्तिगत विधाका विजेताले जनही ६० हजार रुपैयाँ पुरस्कार पाए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)