बैतडीमा दुई महिनामा ६ जनामा डेङ्गी संक्रमण पुष्टि
ekantipur.com · Sat Sep 12 16:07:35 GMT 2026

बैतडीमा दुई महिनामा ६ जनामा डेङ्गी संक्रमण पुष्टि
साउनदेखि कार्तिक महिनासम्म बैतडीमा डेङ्गी संक्रमणको जोखिम हुने भएकाले लामखुट्टेका लार्भा खोज तथा नष्ट गर भन्ने अभियान सञ्चालनमा गरिएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र कार्कीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)