जापानको रेष्टुरेन्टको झल्को दिने ‘चित्वन स्पाईसी हर्ब’ भरतपुरमा
annapurnapost.com · Sat Sep 12 16:12:54 GMT 2026

चितवन : बढ्दै गरेको रेष्टुरेन्ट कल्चर लक्षित गरेर भरतपुर महानगरपालिका–१० स्थित दीपेन्द्र चोकमा ‘चित्वन स्पाईसी हर्ब’ सञ्चालनमा आएको छ।
सञ्चालकको परिवारले जापानमा सात वटा रेष्टुरेन्ट सञ्चालन गरेका छन्। सन् २००७ देखी जापानमा रेष्टुरेन्ट चलाइरहेका चिरन्जीबि आचार्यले जापानको अनुभवलाई मिलाउदै भरतपुरमा रेष्टुरेन्ट सुरु गरेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)