१० बजे १० समाचार : विश्व शासन संरचना बदल्न मोदीकाे आह्वान, कांग्रेस इतर समूहले खटायो प्रतिनिधि
ratopati.com · Sat Sep 12 16:15:00 GMT 2026

काठमाडौँ । आज मिति २०८३ साल भदौ महिनाको २७ गते शनिबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर हाजिर भएका छौँ ।
१.कांग्रेस विवाद : इतर समूहले खटायो प्रतिनिधि
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)