चेल्सी र लिभरपुल बराबरीमा रोकिँदा हल सिटी र फुलहमको उत्कृष्ट प्रदर्शन
setopati.com · Sat Sep 12 16:21:00 GMT 2026
इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति सम्पन्न रोमाञ्चक खेलहरूमा प्रमुख दाबेदार मानिएका चेल्सी र लिभरपुल दुवै टोली बराबरीमा रोकिँदै अंक बाँड्न बाध्य भएका छन्।
स्ट्यामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले भर्खरै प्रीमियर लिगमा बढुवा भएको हल सिटीसँग २-२ को रोमाञ्चक बराबरी खेलेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)