भारतको क्लिनस्वीप, जैसवालको शतक र प्रसिद्धको ५ विकेट
hamrokhelkud.com · Sat Jun 20 16:36:12 GMT 2026
भारतको क्लिनस्वीप, जैसवालको शतक र प्रसिद्धको ५ विकेट
एजेन्सी – युवा ब्याटर यशस्वी जैसवालको अविजित शतक र प्रसिद्ध कृष्णाको घातक बलिङको मद्दतमा भारतले अफगानिस्तानलाई तेस्रो एकदिवसीय क्रिकेटमा ९ विकेटले पराजित गर्दै तीन खेलको शृंखला ३-० ले आफ्नो पक्षमा पार्यो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)