मादी किनारमा रमाएको ‘पेन्सन पट्टा’
ekantipur.com · Sat Sep 12 16:35:01 GMT 2026

मादी किनारमा रमाएको ‘पेन्सन पट्टा’
फिल्मको कथा ‘पेन्सन पट्टा’ मा मात्रै सीमित हुन नसकेपछि माओत्से गुरुङले दयाहाङ राई र गौमाया गुरुङको मायाप्रेमलाई पनि कथामा उनेका छन् । फिल्मको प्राथमिकतामा ‘पेन्सन पट्टा’ पर्छ कि माया–प्रेम ? फिल्म हेरिसकेपछि मात्रै थाहा हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)