मोरङ कारागारका कैदीबन्दीको भत्ता असुलेको आरोपमा अभिषेक गिरी पक्राउ
nepalpress.com · Sat Jun 27 07:22:14 GMT 2026

विराटनगर। विराटनगरमा हुने गुण्डागर्दीमा संंलग्न रहेको आरोप लाग्दै आएका अभिषेक गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
ज्यान मुद्वामा कारगारमा सजाय भुक्तान गरेर बाहिर निस्किएका गिरीले मोरङ जिल्ला कारागारका कैदीबन्दीहरूबाट असुली गरेको र उनीहरूको भत्ता अपचलन गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । उनी पछिल्लो समय भने कांग्रेसको राजनीतिमा संलग्न थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)