एनआरसी बहुसांस्कृतिक टेबलटेनिस प्रतियोगिता सम्पन्न
ratopati.com · Sat Sep 12 16:37:43 GMT 2026
काठमाडौँ । नेप्लिज रिक्रिएसन क्लब (एनआरसी) को आयोजनामा भएको ‘एनआरसी बहुसांस्कृतिक टेबलटेनिस प्रतियोगिता २०२६’ भव्य रूपमा सम्पन्न भएको छ ।
अस्ट्रेलियाको राइडस्थित नाम हो टेबलटेनिस एकेडेमीमा शनिबार सम्पन्न प्रतियोगितामा विभिन्न देश तथा समुदायका ३९ जना खेलाडीले सहभागिता जनाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)