फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता
lokaantar.com

फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा भएको आगलागीमा मृत्यु हुनेको सङ्ख्या शनिबार ७६ पुगेको फिलिपिनी कोस्ट गार्ड (पीसीजी) ले बताएको छ । घटनामा परेका १३ जना अझै बेपत्ता छन् ।
पीसीजीका अनुसार शनिबार थप ४१ शव फेला परेका छन्, जसले पुष्टि भएको मृत्युको कुल सङ्ख्या ७६ पु¥याएको छ । दुर्घटनामा परेका ४३ जनालाई सकुशल उद्धार गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)