पोखरा एभेन्जर्सको जर्सी सार्वजनिक
onlinekhabar.com · Thu Nov 07 17:18:14 UTC 2024
२२ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सले बिहीबार आफ्नो आधिकारिक जर्सी सार्वजनिक गरेको छ ।
टिमका प्रमुख सल्लाहकार एवं मेन्टर दक्षिण अफ्रिकी जोन्टी रोड्सले राजधानीमा आयोजित एक कार्यक्रमकाबीच जर्सी सार्वजनिक गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)